बैंकमा एक महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य नियुक्त गर्नुपर्ने
८ चैत २०८० २०:२९
बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने भएको छ ।
बिहीबार अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ (बाफिया) संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो ।
प्रतिक्रिया