रसुवा केन्द्रबिन्दु भएर भूकम्प

रसुवा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।

बिहान ९ बजेर ४४ मिनेट जादा जिल्लाको जुरेढुंगा केन्द्रबिन्दु भएर ४ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

4 thoughts on “रसुवा केन्द्रबिन्दु भएर भूकम्प

  1. केहि छेती त भएन होला नि है????? be careful all nepal मा बसिराख्नु भएका तमानमित्रहरु 💙

Leave a Reply

Your email address will not be published. Required fields are marked *