
बाँसबारी प्रकरण : चौधरी हिरासतमुक्त


बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरट्ठ हिरासतमुक्त भएका छन्।
१० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी चौधरी हाजिर जमानीमा छुटेका छन्।
जिल्ला अदालत काठमाडौंले आदेश दिएसँगै उनीसहित अजितनारायणसिंह थापा र सञ्जय ठाकुरपनि छुटेका हुन्।
प्रतिक्रिया