अब गर्भवती महिला प्रहरीका लागि छुट्टै पोसाक

गर्भवती महिला प्रहरीका लागि अबदेखि छुट्टै पोसाकको व्यवस्था गरिएको छ।

प्रहरीले देशभरका गर्भवती महिला कर्मचारीहरूका लागि छुट्टै पोसाकको व्यवस्था गरेको छ।

जसअनुसार पहिलो चरणमा करिब ३०० गर्भवती महिला कर्मचारीका निम्ति पोसाक तयार पारिएको बताइएको छ।

प्रहरी समन्वय समितिको बैठकबाट कार्यविधि बनाएर पोसाक तयार पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *