एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ ।

तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ ।

चैत १८ गते अनिवार्य गणित र २० गते अनिवार्य विज्ञान विषयको परिक्षा हुनेछ । यस्तै चैत २१ गते सामाजिक अध्ययन र २२ गते ऐच्छिक प्रथमपत्रका सबै विषयको परिक्षा हुनेछ ।

चैत १५ गते देखि २७ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

हेर्नुहोस् परीक्षा तालिका

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *