बालकुमारीमा कोरियन भाषा प्रशिक्षार्थीले जलाए मन्त्री प्रकाश ज्वालाको गाडी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।

आन्दोलनरत कोरियन भाषा परीक्षा (ईपीएस) का विद्यार्थीले ललितपुरको बालकुमारीमा मन्त्री ज्वालाको गाडीमा आगो लगाएका हुन् ।

मन्त्री ज्वालाले प्रयोग गरेकाे बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएकाे हो ।

मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *