भारतमा विपक्षी दलका १४१ जना सांसद निलम्बित
४ पुष २०८० ११:२०
भारतमा प्रतिपक्षी दलका १४१ जना सांसदहरु निलम्बित भएका छन्। जारी अधिवेशनमा लोक सभाका ९५ र राज्यसभाका ४६ सांसद निलम्बनमा परेका हुन् ।
पहिलो दिनमा लोकसभा र राज्यसभा गरी ७८ सांसद निलम्बन गरिएको थियो भने थप ४९ जना सांसदलाई मंगलबार निलम्बन गरिएको हो । भारतमा यति धेरै संख्यामा सांसदहरु निलम्वन भएको पहिलोपटक हो ।
लोक सभाको सुरक्षामा लापरवाही भएको भन्दै गृहमन्त्री अमित शाहको जवाफ माग्ने सांसदहरु निलम्बनमा परेका हुन्
- ७६३ जना प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)
- लहडको भरमा निर्णय लिँदा विमानस्थलहरूबाट प्रतिफल प्राप्त भएन : माधव नेपाल
- ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
प्रतिक्रिया