संसद सचिवालयका महासचिव गौतमले दिए राजीनामा

काठमाडौं- संसद सचिवालयका महासचिव डा भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । पदावधि ३ वर्ष बाँकी रहँदै आइतबार साँझ गौतमले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् ।

उनको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गरेका छन् ।

गौतमले राजीनामा दिनुको कारण भने प्रष्ट पारिएको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *