काम नगर्ने १२ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)
२५ मंसिर २०८० ९:२१
काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने विभिन्न १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।
कालोसूचीमा राखिएका व्यवसायी/आपूर्तिकर्ता कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
सूची
प्रतिक्रिया