एकीकृत समाजवादीको सचिवालय बैठक सुरू

नेकपा (एकीकृत समाजवादी) को ६९ औं केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरू भएको आजको सो बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन (अपानी) ११ र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिए ।

‘आज हाम्रो ६९ औं केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको भए पनि सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर