नेपाल प्रहरीका ९१७ वरिष्ठ हवल्दारको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका ९ सय १७ जना प्रहरी वरिष्ठ हवल्दारहरुको एकैपटक सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले उनीहरुको शुक्रबार सरुवा गरेको हो।आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले आगामी मंसिर महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी वरिष्ठ हवल्दारहरुको सरुवा गरिएको कार्यालयले जनाएको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कार्यान्वयन गर्न गराउन हुन सम्बधित कार्यालयहरुलाई अनुरोध गरिएको छ।

सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *