
सीडीओसहित गृह मन्त्रालयका ४० अधिकारीको सरूवा तथा पदस्थापन

गृह मन्त्रालयले मातहतका ४० अधिकारीको सरूवा तथा पदस्थापन गरेको छ।
विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरूको सरूवा तथा पदस्थापन भएको हो।
मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी मापदण्डअनुसार अवधि पुगेका र सरूवा मागेकामध्ये मातहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको गृहको सूचनामा उल्लेख छ।
हेराैं सूची :
प्रतिक्रिया