संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव [LIVE]
१४ कार्तिक २०८० १६:२४
संघीय संसदको संयुक्त बैठक बसिरहेको छ। बैठकलाई नेपालको चारदिने औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरिरहेका छन्।
प्रतिक्रिया