दुर्गा प्रसाईंलाई कालोमोसो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा कालोमोसो दलिएको छ।

सोमबार दिउँसो कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलन राखेका उनलाई अज्ञात युवाहरूले कार्यक्रम हलबाट बाहिरिएलगत्तै कालोमोसो दलेका हुन्।

कालोमोसो किन र कसले दलेको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *