नक्कली भ्याट बिल जारी गरेर राजस्व चुहावटपछि फरार, कागजात विभागको नियन्त्रणमा

बारामा एक जना पुरुष नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बीजक जारी गरेर राजस्व चुहावटपछि फरार भएका छन्। कलैया उपमहानगरपाकिा– १ का प्रभु गुप्ता राजस्व छलीपछि फरार भएका राजस्व अनुसन्धान विभागले जनाएको छ।

राजस्व चुहावट गरेको सूचनापछि विभागबाट खटिएको टोलीले गुप्ताकाे घरबाट कसुरसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएर थप अनुसन्धान र फरार गुप्ताकाे खाेजी भइरहेकाे बताएकाे छ। विभागले गुप्तकाे खाेजीमा सहयाेग गरिदिन अपिल गर्दै उनकाे हुलिया पनि सार्वजिनक गरेकाे छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *