पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

पूर्वयुवराज पारस शाह अस्ताल भर्ना भएका छन्। मुटुमा समस्या भएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो।

पारस अस्पताल भर्ना भएपछि उनका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह, आमा पूर्वरानी कोमल शाह र श्रीमती पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन्।

अस्पताल स्रोतका अनुसार पारसको मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकाले २४ घण्टा उनलाई चिकित्सकीय सुपरिवेक्षणमा राखिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *