संसदीय समितले पायाे पूर्णता

रास्वपाका गणेश पराजुलीले लिए उम्मेदवारी फिर्ता, उद्योग समितिको सभापतिमा जनमतका खान निर्विरोध

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा निर्विरोध चयन भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत सभापति चुनिएका हुन्।

प्रतिनिधि सभाका ९ वटा विषयगत समितिको सभापति आइतबार नै निर्विरोध भइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *