नेपाली कांग्रेसबाट संसदीय समिति सभापतिका यी हुन् चार उम्मेदवार

नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका लागि चारजनाउम्मेदवारको टुंगो लगाएको छ ।

कांग्रेस स्रोतका अनुसार राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको हो ।

लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ । समितिको नेतृत्व चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *