
सशस्त्र प्रहरीका १४३ जना असईहरूकाे सईमा बढुवा सिफारिस


सशस्त्र प्रहरी बल, नेपालले आफ्ना १४३ जना सहायक निरीक्षक (असई) हरूलाई नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरेको छ।
बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।
हाल रिक्त रहेका एवं माथिल्लो पदमा बढुवा नियुक्तिपश्चात् रिक्त हुने स्थानमा पदपूर्तिका लागि उनीहरूको बढुवा सिफारिस भएको हो।
हेरौं बढुवा सिफारिस सूची :
प्रतिक्रिया