तनहुँमा घरको जग खन्दा ग्रिनेड बम फेला, सेनाद्वारा निष्क्रिय

तनहुँमा शुक्रबार स्थानीयवासीले घरको जग खन्दा ग्रिनेड (हातेबम) जस्तो वस्तु फेला पारेका छन् । तनहुँकाे भिमाद नगरपालिका-६ स्थित एकता टोलमा ग्रिनेड जस्तो शंकास्पद वस्तु फेला परेको हो ।

स्थानीयले फेला पारेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर