प्रहरी मुख्यालयले २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निकाल्यो सूचना

प्रहरी प्रधान कार्यालयले आफ्ना २२ जना प्रहरी अधिकारीलाई सातदिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन् सार्वजनिक सूचना निकालेको छ । प्रहरी मुख्यालयले तोकिएको समयमा हाजिर हुन नआए कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो । अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

यी हुन् गैरहाजिरीमा रहेका २२ प्रहरीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *