वान एक्स बेट प्रकरण : ८ कलाकार र युट्युबरलाई थप ६ दिन हिरासतमा राख्न अनुमति

अनलाइन बेटिङ साइट ‘वान एक्स बेट’प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार र युट्युबरलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो।

प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, बल्छी ध्रुवे, एलिस राईसहितका कलाकार र युट्युबरलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर