नवनियुक्त कोरियाली राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेस

नेपालका गणतन्त्र कोरियाका नवनियुक्त आवासीय राजदूत पार्क टियोङले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्।

सोमबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उनले ओहदाको प्रमाणपत्र पेस गरेका हुन्।

समारोहमा उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *