स्ववासीहरूको भूमि दर्ता रोक्का फुकुवा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। सोमबार काठमाडौंको माइतीघर मण्डलामा समितिको टोलीले विरोध प्रदर्शन गरेको हो।

प्रदशर्नकारीहरूले स्ववासीहरूको भूमि दर्ता रोक्का फुकुवा गर्न र लालपुर्जा दिने व्यवस्था गर्न माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *