
एमालेमा थपिए १३ केन्द्रीय सदस्य (सूची)

नेकपा (एमाले) ले १३ जना केन्द्रीय सदस्य थपेको छ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंहसहित १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
न्यौपाने नेकपा (एस) बाट फर्किएका नेता हुन्।
यी हुन् एमालेले थपेका केन्द्रीय सदस्यहरू :
१. मुकुन्द न्यौपाने, काठमाडौं
२. प्रेमबहादुर सिंह, कालिकोट
३. भागवत विश्वासी, दाङ
४. चूडामणि जंगली, कास्की
५. हेमराज राई, भोजपुर
६. ठम्मर विष्ट, सुर्खेत
७. उमाशंकर अरगरिया, धनुषा
८. अजय गुप्ता, रौतहट
९. इकवाल मियाँ, बारा
१०. गणेश खनाल, गुल्मी
११. प्रेम तामाङ, रसुवा
१२. यामबहादुर परियार, चितवन
१३. सुरेन्द्र मानन्धर, काठमाडौं
- नयाँ नापी ऐन ड्राफ्ट भइसक्यो, भूमि ऐन बनाउन समिति बनाएका छौँ : बलराम अधिकारी
- प्रधानमन्त्रीले शिक्षकहरूको मागलाई कुल्चिए, माओवादी अवसरवादी हो : झलनाथ खनाल
- प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ : वामदेव गौतम
- देश डुबे पनि दलाल पुँजीपतिहरू फाइदामा छन् : घनश्याम भुसाल
प्रतिक्रिया