जग्गा कित्ताकाट खुलाउने सरकारको निर्णय

सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको भन्दै नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताइन्।

उनले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषदले भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर