स्ववियु निर्वाचन : ११२ क्याम्पसमा जितेर नेवि संघ पहिलो (सूचीसहित)

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत हालसम्म परिणाम आएका क्याम्पसहरूमध्ये ११२ वटामा जितसहित नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ) पहिलो स्थानमा छ।

देशभरका धेरै क्याम्पसहरूमा स्ववियु निर्वाचन सम्पन्न भइसकेको छ भने केही क्याम्पसहरूमा बाँकी छ।

नेवि संघले जितेका क्याम्पसहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *