यूएईमाथि सानदार जित निकाल्दै नेपाल विश्वकपमा

घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई) माथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपालले अर्को वर्ष श्रीलंकामा हुने युवा विश्वकपमा स्थान पक्का गरेको छ । नेपालले सन् २०१६ पछि विश्वकपमा स्थान बनाएको हो । नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमा समेटियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर