मन्त्रिपषिद् बैठकको निर्णय : दुई सचिवको सरुवा

सरकारले दुई सचिवको जिम्मेवारी फेरबदल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेल प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।

पुस्कर अर्थबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएको एक महिना पनि भएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *