वाग्मतीमा पुस २५ भित्र सरकार गठन गर्न आह्वान

वाग्मती प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान भएको छ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दलहरूलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका हुन्।

दाबी पेस गर्न पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय दिइएको छ।

प्रदेश प्रमुखकको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न पुस २५ गतेसम्मको समय दिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर