आमनिर्वाचन-२०७९
मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी
१० मंसिर २०७९ ११:२४
मुगुबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका ऐनबहादुर शाही विजयी भएका छन्।
उनले नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गरेका हुन्।
शाहीले १४ हजार ७०२ मत पाए भने एमालेका कार्कीले १० हजार ७०८ मत ल्याए।
प्रतिक्रिया