सम्पत्ति शुद्धीकरण मुद्दामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई दुई सय करोडको जमानत
२९ कार्तिक २०७९ १९:४९
दुई सय करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ।
सोमबार पटियाला हाउस अदालतले २ लाख भारुको व्यक्तिगत धरौटी र सोही रकम बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो।
यो आदेशसँगै अब उनी विदेश जान पाउने भएकी छन्।
प्रतिक्रिया