सशस्त्र प्रहरी जवानले घाँटी रेटेर आत्महत्या गर्न खाेजेपछि…

सशस्त्र प्रहरी बल, नेपालका एक जन जवानले आत्महत्याको प्रयास गरेका छन्।

सशस्त्र प्रहरी बलको १२ नम्बर गण बाराका सशस्त्र प्रहरी जवान घनश्याम चौधरीले आफैँले बोकेको खुकुरीले घाँटी रेटेर आत्महत्या प्रयास गरेका हुन्।

अवस्था गम्भीर रहेका उनको वीरगञ्ज अस्पतालमा उपचार भइरहेको गणले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *