एमालेबाट निष्कासनपछि भिम रावल भने- ओलीको निरंकुश निर्णय
१० पुष २०८१ २०:२७
नेकपा एमालेका पुर्वउपाध्यक्ष भीम रावलले आफूमाथि अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारीको संज्ञा दिएका छन्।
एमालेले साधारण सदस्यसमेतबाट निष्कासन गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
बुधबार पार्टी कार्यालय सानेपामा बसको पार्टी सचिवालय बैठकले रावललाई अनुशासनको कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरेको छ।
प्रतिक्रिया