
रास्वपाको आकस्मिक सचिवालय बैठक जारी


राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक सचिवालय बैठक जारी छ।
उपसभापति डिपी अर्यालले बोलाएको आकस्मिक बैठक जारी रहेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।
बैठक भर्चुअल माध्यबाट बसिरहेको छ। बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उनको मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र डायरी समेत गायब गरिएको सम्बन्धमा छलफल हुने बताए।
- बंगलादेशमा हिन्दू नेताको हत्याको विरोधमा जनकपुरमा विरोध प्रदर्शन
- पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोप- टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्
- बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा अपहेलना मुद्दा
- विप्लवको गुनासो– प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन्
प्रतिक्रिया