सर्वोच्चबाट दुर्गा प्रसाईँलाई अस्पताल फर्काइयो

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतबाट वीर अस्पताल फर्काइएको छ ।

साइबर कसूरमा पक्राउ परेका प्रसाईँलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो ।उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । अहिले उनलाई अस्पताल नै फिर्ता लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *