अन्नपूर्ण २ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
६ मंसिर २०८१ ११:१२
कास्की र मनाङ जिल्लाको सिमाना अन्नपूर्ण २ लाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहिवार बिहान १० बजेर १३ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार भूकम्प ४ दशमलव २ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।
प्रतिक्रिया