सहकारी ठगी प्रकरण
रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि जाहेरी दर्ता
५ मंसिर २०८१ १७:५१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ । चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो।
साहारा चितवन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत पुगिसकेको थियो । ८ असोजमा जीवी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो ।
प्रतिक्रिया