रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने
१२ कार्तिक २०८१ १०:२१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । भोलि दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो ।
सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ ।
‘अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न’ मंगलबार बालुवाटारमा प्रदर्शन गरिने रास्वपा नेता मनिष झाले जानकारी दिए ।
- सडक दुर्घटना न्यूनिकरण गर्न गोंगबु बसपार्कमा सवारी साधन स्टिकर अभियान
- रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपाको माग
- खोकनाका किसानलाई धान भित्र्याउने चटारो, उत्पादनको क्षेत्रलाई आवास क्षेत्र बनाएको गुनासो
- प्रस्तावित राजदूत र सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ १४ गते हुने
प्रतिक्रिया