रवि लामिछानेसँग बयान लिन सुरु
५ कार्तिक २०८१ १४:५०
पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग बयान लिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिन थालेका हुन् ।

प्रतिक्रिया