मोरङका एसपी कार्कीको सरुवा

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीको सरुवा गरिएको छ । उनलाई प्रहरी हेडक्वार्टर ल्याइएको हो ।

उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयकै अर्का एसपी राजन लिम्बूलाई पठाएको गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर