इञ्जिनमा समस्या देखिएपछि बुद्ध एयरको जहाज आकस्मिक अवतरण

माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बुद्धको नाइनएनएजेएस जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको हो ।

दायाँ इञ्जिनमा समस्या देखिएपछि अवतरण गरिएको र सबै स्थिति सामान्य रहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए । उक्त जहाजलाई हाल बुद्ध एयरको प्राविधिक समूहले हेरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर