आज ६९औं प्रहरी दिवस मनाइदै

नेपाल प्रहरीले आज ६९ औं प्रहरी दिवस मनाउँदैछ । दिवसको अवसरमा देशभर विविध कार्यक्रमको आयोजना गरिदैछ ।

प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *