सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगको केन्द्रीय कार्यालयले बुधवार एक सूचना जारी गरी सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।

सशस्त्र प्रहरी बल, नेपालको वि.नं. १५ र १६/०८०-८१ (खुला तथा समावेशी), साधारण समूह, कानुन र लेखा उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पदको मनोवैज्ञानिक व्यक्तित्व (आई.क्यू.) परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

हेर्नुहोस् नतिजा :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *