दुर्गा प्रसाईँमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान

मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु भएको छ ।

काठमाडौंको तीनकुनेमा ज्यान मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चलाउन खोजेको घटनामा प्रसाईँमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान थालिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा पनि अनुसन्धान अघि बढाएको हो ।

प्रसाईंले चैत १५ गते भएको आन्दोलन भड्काउन आफैले गाडी हुइँक्याएर प्रहरीमाथि नै चलाउन खोजेका थिए । प्रसाईँविरुद्ध चैत १५ गते फिल्डमा खटिएका प्रहरी अधिकारीहरूले सामूहिक निवेदन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *