
प्रहरीका ६१ जना बरिष्ठ सई इन्सपेक्टरमा बढुवा सिफारिस (सूचीसहित)


नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस भएका छन् ।
२०८१ साल चैत ३१ गते बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) हरुलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
हेर्नुस् नामावली
प्रतिक्रिया