सुन तोलाको १ लाख ८६ हजार पुग्यो

स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

प्रतितोला एक हजार रुपैयाँले बढेर आज एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यसअघि शुक्रवार भने १ लाख ८५ हजारमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार एक हजार ९० सय ५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *