प्रहरीका १४४ जना हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका १४४ सहायक हवल्दारबाट हवल्दार पदमा बढुवा सिफारिस भएका छन् ।

हिजो (सोमवार) बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिंग उपसमूह, सञ्चारतर्फका १४४ जना प्रहरी सहायक हवल्दारलाई हवल्दार पदमा बढुवा सिफारिस गरेको हो ।

सूची 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *