सुन तोलाको ७ सयले घट्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।

प्रतितोला ७ सय रुपैयाँले घटेर आज एक लाख ७३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार भने तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा भने ३० रुपैयाँ बढेको छ। हिजो १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर