रविन्द्र मिश्र र धवलशमशेर राणालाई पाँच दिनको म्याद थप

राप्रपाका  वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलसम्सेर राणालाई ५ दिनको म्याद थप भएको छ ।

जिल्ला अदालत काठमाडौँले मिश्र र राणालाई  राज्यविरुद्ध र संगठित अपराधको अभिओयोग लगाउदै म्याद थपका लागि अदालत लागेको थियो ।

त्यस्तै अन्य ३० जनालाई आपराधिक उपद्रोमा अनुसन्धानका लागि म्याद थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर